-
यहि श्रावण ३१ गते वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा १६औँ तीज मेला तथा तीजगीत प्रतियोगिता हुने
-
हरितालिका तीजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत खुला मौलिक तीज गीत प्रतियोगिता आयोजना
-
महिलाहरुको महान पर्व हरितालिका (तीज) का अवसरमा वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले आइतबार आयोजना गरेको प्रतियोगितामा वालिङ १० फूलबारीस्थित पूर्णामृत भवानी माविले प्रथम स्थान हाँसिल गरेको हो ।
