-
विहिबार स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै प्रसाइँले नागरिकलाई निर्वाचन होइन जनमत संग्रह चाहिएकोे बताउनुभएको हो ।
-
विभिन्न पार्टी र स्वतन्त्र गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएकाछन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा १३ र क्षेत्र नं. २ मा १५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि परेका उमेदवारीको निर्वाचन अधिकृतको कार्यालयहरुले शुक्रबार प्रकाशित गरेको अन्तिम नामावली अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रमा २४ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने

