-
गरिमा विकास बैंकका कार्यकारी प्रमुख (सिईओ) माधवप्रसाद (उपाध्याय) आचार्यले आम नागरिकलाई बैंकले आर्थिक रुपमा समृद्ध बनाउन चाहने बताउनुभएको छ । आम नागरिक आर्थिक रुपमा सक्षम भएमा निक्षेप बढ्ने, ऋणको सहि रुपमा लगानी हुँने भन्दै सिइओ आचार्यले बैंकले सबैलाई धनी बनाउन चाहने बताउनुभएको हो ।
-
२०५० सालमा स्थापना भएको सहकारीले आफ्नो ३२ औं वार्षिक साधारणसभा आज चापाकोटको दामाचौर सेवाकेन्द्रबाट सुरु गरेको हो ।
-
नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको हो । स्थानीय तिलडाँडा स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण


